×

प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् : यस्तो छ कार्यविभाजन (सूचीसहित)

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन् ।

अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् । 

मङ्गलबार ३ माघ २०७९ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया