×

ग्रिनसिटी अस्पतालले १० लाख क्षतिपूर्ति दिने सहमति

images


काठमाडौं- बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा बिरामीको मृत्यु भएको प्रकरणमा अस्पतालले उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। अस्पताल प्रशासन र मृतकका आफन्तबीच  उपचारमा गर्दा लागेको साढे दुई लाख रुपैयाँ र थप १० लाख क्षर्तिपूर्ति दिने सम्झौता भएको छ।

औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको बताइएको छ। साथै छानबिनपछि औषधि व्यवस्था ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने गरी सहमति भएको छ।
 

मङ्गलबार २ जेठ २०८० ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया