×

स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति

images


काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ । विभिन्न मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीले सहमतिसँगै स्थानीय तहका कर्मचारीले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित संवाद समिति र स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिबीच हिजो शनिबार भएको वार्तामा २० बुँदै सहमति भएको हो । मन्त्रालयका सहसचिव भट्टराई, संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

 

आइतबार​ २८ असोज २०८० ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया