सुनकाे भाउ आज तीन सय रुपैयाँले बढ्याे

    images

    हिजो घटेको सुनको भाउ आज भने बढेको छ ।

    तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

    तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

      बिहीबार ३० असार २०७९ १२:२७ PM मा प्रकाशित

      प्रतिक्रिया