×

राष्ट्रिय वाणिज्य बैंकले माग्यो रिक्त पदपूर्तिका लागि करारमा कर्मचारी

images

राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 


कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट एक वर्षे करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो । आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।  

मङ्गलबार २८ भदौ २०७९ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया