×

एसएमडी विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर,--गुरु  चोनी राङ्द्रोल

images

काठमाडौं । २९औँ थ्राङ्गु मणि दुङद्रुपको अवसरमा आयोजक पूजा समितिले ,बौद्धको तीन्चुलीस्थित एसएमडी विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना भैरहेको

लामा  गुरु  चोनी राङ्द्रोल जानकारीदिनु भयो  ।  यो नि:शुल्क स्वास्थ्य शिविर12 अप्रिल बाट सुरुभई ,19 अप्रिल, 2023 सम्म चल्नेकार्यक्रममा  थ्रांगु तारा अबे ननरीका

सोवा रिग्पा डाक्टरहरूले शिविरमा जाच  गर्दैछन् भने कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि निःशुल्क आयुर्बेदिक  औषधि, एक्युपंक्चर तथा 

 परामर्शसेवा पनि उपलब्ध भएको बताउनु भयो ।  सो शिबिर बाट धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिने पूजा समितिले विश्वाश लिएको छ । 

बिहीबार ३० चैत २०७९ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया