×

सत्तारुढ दलका तीन नेता छलफलमा

images

काठमाडौं । सत्ता साझेदार दलका तीन नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका हुन् ।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक एमसीसी, स्थानीय निकायको निर्वाचन, चुनावी गठबन्धनलगायत विषयमा केन्द्रीत हुने बताइएको छ ।   

 

शनिबार २९ माघ २०७८ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया