×

एमाले केन्द्रीय समिति बैठक सुरु, १० एजेण्डामाथि गहन छलफल हुने

images


 काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज(बिहीवार)बाट सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा भएको हो ।

तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बिहीबार २८ बैशाख २०८० ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया