×

डा ढाकाको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्दैछ ।

बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो 

मङ्गलबार २८ चैत २०७९ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया