तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

    images

    हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ ।

    आज सुनको भाउ  तोलामा ५  सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

    यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
     

      आइतबार​ २२ साउन २०७९ १२:३२ PM मा प्रकाशित

      प्रतिक्रिया