×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार युरो एकको खरिद दर १३९ रुपैयाँ ०८ पैसा र बिक्री दर १३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ २५ पैसा र बिक्री दर १५७ रुपैयाँ ९७ पैसा रहेको छ ।यस्तै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री

दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको छ

मङ्गलबार २३ फागुन २०७९ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया