×

 स्थानीय तहको निर्वाचन : बुढानिलकण्ठ १० को माहोल माओवादीमय बन्दै

images

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यतिखेर बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को माहोल माओवादीमय बनिरहेको छ ।माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शिव बजगाईको चर्चा चुलिएसगै त्यहाँको माहोल माओवादीमय बनेको हो । 

प्रारम्भिक घरदैलो कार्यक्रममा अघिल्लो कार्यकालका वडाध्यक्ष एबम् यो पटकका समेत उम्मेदवार नेकपा एमालेका नबराज भट्टराई र नेपाली काङ्ग्रेसका उम्मेदवार डोरप्रसाद आचार्यको दाजोमा शिव बजगाईको पक्षमा मतदाताहरु देखिएको स्थानीयहरु बताउँछन् ।

बिहीबार २२ बैशाख २०७९ ०६:२० PM मा प्रकाशित

प्रतिक्रिया