×

काँग्रेसका धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू बने मन्त्री, भोलि सपथ

images


२० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

बुधबार २० बैशाख २०८० ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया