×

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न आदेश

images

काठमाडौं। दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा  गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौँका जिल्ला अदालतका  न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०/ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । 

मङ्गलबार १५ असोज २०८१ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया