×
images

संसद् बैठक एक साताका लागि स्थगित

काठमाडौं । मंगलबार बोलाएको प्रतिनिधि सभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । 

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

मङ्गलबार १६ साउन २०८० ०३:३२ PM मा प्रकाशित

प्रतिक्रिया