×
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ ।


बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल हुने बताइएको छ ।

मङ्गलबार १६ साउन २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया