×

फर्निचरमा आगलागी हुँदा धनमाल जलेर नष्ट

images


काठमाडौं ।  

धनगढी उपमहानगरपालिका–६ ढुङ्गे बजारस्थित धर्मराज जोशीको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा छानोमा वेल्डीङ्ग गर्ने क्रममा बिद्युत झिल्काले खरले

छाएको छानोमा खसेर बुधबार बिहान आगलागी हुँदा मेसिन, औजार, काठ, प्लाई, पलङ्ग, मोटर , लुत्ताकपडा लगायतका सामान जलेर करिब ३६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो  ।आगलागी हुँदा धनमाल जलेर नष्ट भएका छन् ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

बुधबार १७ फागुन २०७९ ०६:२९ PM मा प्रकाशित

प्रतिक्रिया