यति एयरलाइन्सको नयाँ सीईओमा युवराज नियुक्त, १८ वर्षको अनुभवपछि कम्पनीको नेतृत्व सम्हाल्दै बुधबार ३ मंसिर २०८३ ०३:१४ PM काठमाडौं । निजी क्षेत्रको अग्रणी आन्तरिक हवाई सेवा प्रदायक यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन्। एयरलाइन्स व्यवस्थ...