विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण शनिबार १८ असोज २०८२ ०१:२६ PM पोखरा । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरेको छ । काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा...