साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै बुधबार ४ भदौ २०८२ ०९:५३ AM काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानमा शुरु हुदै छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भारतको सामना गर्दैछ । यो खेल नेपाल...