८ लाख ३७ हजार नयाँ मतदाता थपिए शनिबार ७ मंसिर २०८२ ०७:५५ PM काठमाडौं । निर्वाचन आयोगमा ८ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको फागुन २१ को निर्वाचनलाई लक्ष्य गरेर...