×

वायुसेवा निगम

images

वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

  • शुक्रबार​ २२ जेठ २०८३ ०२:१७ PM

काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यहरू छनोट गर्ने प्रक्रियालाई तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।