विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुदैन- विष्णु पौडेल बुधबार ८ साउन २०८२ १०:०९ PM बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् । बुधबार पुष्पलाल स्मृति द...