आज विश्व रेडियोग्राफी दिवस मनाइँदै शनिबार २३ कात्तिक २०८२ १०:४३ AM काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस मनाइँदैछ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।...