नाइजेरियामा ६० वर्षयताकै सबैभन्दा ठूलो बाढी- ७०० भन्दा बढीको मृत्यु मङ्गलबार २१ जेठ २०८२ ११:३७ AM काठमाडौं । बिहीबार आएको विगत ६० वर्षयताकै सबैभन्दा ठूलो बाढीका कारण नाइजेरियाको मोक्वा शहरमा मृत्यु हुनेको आधिकारिक संख्या २०० भन्दा बढी पुगेको छ। यी शव भेटि...