कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन, छानबिन गर्नुपर्छ- महेश बस्नेत बुधबार २२ असोज २०८२ ०२:१५ PM काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्...