जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ :मन्त्री बस्नेत शुक्रबार १६ चैत २०८० १२:०३ PM काठमाडौँ, १६ चैत : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ ।