विशेष रेलबाट चीन पुगे किम मङ्गलबार १७ भदौ २०८२ ११:५५ AM काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । किम जोङ उनको बुधबार चिनियाँ सैन्य परेडमा अतिथिको रूपमा भाग लिने कार्यक्रम रहेको छ । किम जोङ उन आफ्...