भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीसहित ६ जनाकाे विमान दुर्घटनामा मृत्यु बुधबार १५ माघ २०८२ ११:३४ AM एजेन्सी । भारत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । बुधबार बिहान बारामती विमानस्थलमा आपतकालीन अवतरणका क्रममा भएको विमान द...