उमागौरी कृषि सहकारी ठगी प्रकरण- धरौटी बुझाएर रिहा भईन्, सभापति पोखरेलकी श्रीमती अञ्जला बुधबार २४ पुस २०८१ ०७:५० PM काठमाडौं । उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति...