×

उच्चस्तरीय जाँचबुझ आयोग

images

जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद २५ दिन थपियो

  • सोमबार २७ माघ २०८२ ०६:३६ PM

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ।