तीनकुने घटना : दुर्गा प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
- आइतबार २१ बैशाख २०८२ ०८:५२ PM
काठमाडौँ- काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईंलाई आज नेपाल ल्याइपुर्याइँदै छ। झापाको काँकडभिट्टा नाका हुँदै...