धरानको नगरसभा आज, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुदै शनिबार ४ असोज २०८२ ०८:१८ AM धरान । धरान नगरपालिकाको बजेट आज आउदै छ । आज बस्ने १७औ नगरसभा बैठकमा नगरपालिकाको चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन लागेको हो...