म: ममा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी म: मलाई २ लाख जरिवाना बिहीबार ३० साउन २०८२ ०८:३२ PM काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी म: मलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।