धनश्याम र रामकुमारीसहित ६ नेतालाई माधव नेपालले पार्टी सदस्यबाट हटाएको खुलासा बिहीबार २१ कात्तिक २०८२ ०६:४४ PM काठमाडौं । माधव कुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत हुनु अघिनै महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेको खुलेको छ । बुधबार भएको...