उत्तराखण्डको धरालीको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा नेपालीको नाम छैन- दुताबास शुक्रबार २४ साउन २०८२ ०१:४२ PM काठमाडौँ । दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको धरालीमा आएको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको छ...