भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम मङ्गलबार ३१ असार २०८२ ०१:४३ PM काठमाडौँ । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ । मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो...