तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन शुक्रबार २२ जेठ २०८३ ०२:५१ PM काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको सत्यतथ्य छानबिन गर्न गठित समितिले आफ्नो काम सम्पन...