त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया बारे प्रधानमन्त्री कार्कीको चासो मङ्गलबार २६ कात्तिक २०८२ ०८:४८ PM काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।...