×

त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार

images

त्रिपुरासुन्दरीमा सडक निर्माणमा भ्रष्टाचार, निर्माण कम्पनी र ८ जनाविरुद्ध मुद्धा दायर

  • सोमबार २५ कात्तिक २०८२ ०५:४२ PM

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसमेत ८ जना र दिव...