ट्रम्पलाई नसाको रोग: हातमा दाग र खुट्टा सुन्निए शनिबार ४ साउन २०८२ ०८:५२ AM काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको रोगबाट पीडित छन् । यो जानकारी ह्वाइट हाउसले दिएको छ । राष्ट्रपति ट्रम्पको रोगलाई 'क्रोनिक भेनस इन्सफिस...