लन्डनको प्रदर्शनमा लाखौं सहभागी आइतबार २९ भदौ २०८२ १२:३६ PM काठमाडौँ । बेलायतको लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा लाखौ सहभागी भएका छन् । डेढ लाख भन्दा बढी सहभागी भएको सो...