संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलले शीर्ष नेताहरुलाई बुझायो प्रतिवेदन बुधबार २३ साउन २०८१ १२:२५ PM काठमाडौँ - बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा सच्याउनुपर्ने प्रावधानका विषयमा तीन ठूला दल सम्मिलित...