नेपाली कांग्रेस र कांग्रेस (बिपी)बीच एकता, सभापति थापा र कांग्रेस (बीपी)का सभापति शेरचनले हस्ताक्षर आइतबार १७ फागुन २०८२ ०७:२४ PM काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)बीच पार्टी एकता भएको छ। कांग्रेस सभापति गगन थापाले कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको जानकारी द...