सिमरामा आजको प्रदर्शन स्थगित, शुक्रबार वार्ता हुने
- बिहीबार ५ मंसिर २०८२ ०६:३७ PM
बारा । बाराको सिमरा आजपनि अशान्त देखिएको छ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवा बीच बुधबार भएको झडपका कारण अशान्त बनेको सिमरामा विहिबार य...