शीतलनिवास बैठक : निर्वाचनको वातावरण बनाउन सरकार र प्रमुख दलबीच समझदारी मङ्गलबार ८ पुस २०८२ ०७:३८ PM काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निव...