उत्तर कोरियालाई हतियार आपूर्ति गर्ने चिनियाँ नागरिकलाई अमेरिकामा आठ वर्षको जेल सजाय बुधबार ४ भदौ २०८२ ०८:४६ PM काठमाडौँ । अमेरिकाले उत्तर कोरियालाई हतियार र सैन्य उपकरणहरू आपूर्ति गरेको आरोपमा एक चिनियाँ नागरिकलाई आठ वर्षको जेल सजाय सुनाएको जानकारी दिएको छ ।