×

शिक्षक आन्दोलन

images

ऐन जारी नहुँदासम्म शिक्षक आन्दोलन नरोकिने

  • बिहीबार ४ बैशाख २०८२ ०७:३८ PM

काठमाडौं । नेपाल शिक्षक महासंघले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आज बसेको बैठकले आन्दोलनलाई...