नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार मङ्गलबार २२ असोज २०८१ ०३:५७ PM काठमाडौं। नेप्सेमा आज २७ अंकले घटेको छ। मंगलबार नेप्से २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो। आज ३०० कम्पनिको कारोबार हुँदा एक करोड ३ लाख ३०...