×

साउदी प्रो लिग

images

अल अहलीसँग बराबरीमा रोकियो अल हिलाल

  • शनिबार ४ असोज २०८२ ०८:२० AM

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल र अल अहली साउदी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल हिलाल र अल अहलीले ३-३ गोलको बराबरी खेलेका हुन् ।